नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध मसाल जुलुस निकालेर विरोध जनाएको छ।
बुधबार साँझ नयाँ बानेश्वरमा उनीहरूले मसाल जुलुस निकालेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै सामाजिक सञ्जालमा बहस सृजना भएको छ। कतिपयले यो विधेयकको स्वागत गरेका छन् भने कतिपय विपक्षमा उत्रेका छन्।
तस्बिरहरू: