राष्ट्रपति रामचन्द्र पौडेलले अहिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न अहिले दुबै संसदको संयुक्त बैठक बसेको छ।
तस्बिरहरू: