विवेकशील साझा पार्टी छाडेर पुरूषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्।
ढुंगेल आज कांग्रेसमा प्रवेश गरेका हुन्।
उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसमा प्रवेश गराएका हुन्।
ढुंगेल २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) बाट उम्मेदवार भएका थिए।