भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक सडकको विस्तार कार्य जारी रहेको बताएका छन्।
भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका हुन्।
उनले डिसेम्बर ३० तारिखमा विगतको सरकारका कारण मानसरोवार जाने बाटो नबनेको बताए।
भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको भन्दै नेपालले आपत्ती जनाइसकेको छ।
तर भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको छ।
हेर्नुस् के भनेका थिए मोदीले भिडिओ: