अनेरास्ववियुले मोटरसाइकल र्याली निकालेको छ।
शनिबार काठमाडौंमा आयोजित अखिल फोर्स भेलाको पूर्वसन्ध्यामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षनिकट युवा संगठनले मोटरसाइकल र्याली निकालेको हो।
मोटरसाइकल र्यालीपश्चात भेला बबरमहलमा कोणसभामा परिणत भएको थियो।