नेपाल मजदुर किसान पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा तटस्थ बस्ने भएको छ।
आइतबार देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेपछि छलफलमा बोल्दै नेककिपाका सांसद प्रेम सुवालले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी दिएका हुन्।