लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले दुई अध्यादेश जारी गरेका छन्।
प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा उनले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन्।
प्रदेश विनियोजन अध्यादेश-२०७८ र प्रदेश आर्थिक अध्यादेश-२०७८ जारी गरिएको हो।