केपी ओलीले बोलाएको संसदीय दल बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो घटनाक्रमबारे सांसदलाई जानकारी गराउँदैछन्।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिएसँगै पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिएका छन्। सर्वाेच्चले आज कट्टेलकाे पक्षमा फैसला गरेकाे हाे। यो सँगै नेपालकव राजनीति तरंगीत भएको छ।
यसअघि हिजो ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा बसेको थियो।