राष्ट्रियसभा उम्मेदवारले अधिकतम ३ लाख ५० हजार खर्च गर्न पाउने,कुन शीर्षकमा कति खर्च?


निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरूले बढीमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरि ‘सिलिङ’ तोकेको छ।

आयोगले उम्मेदवारलाई सबैभन्दा धेरै गोष्ठी र सम्मेलनका लागि १ लाखसम्म खर्च गर्न पाउने गरि शीर्षक छुट्याएको छ। त्यस्तै, सवारी साधनका लागि ७० हजार र कार्यालय सञ्चालनका लागि ७० हजार खर्च गर्न छुट दिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.