कैलाली २ बाट एमालेका झपट रावल विजयी


कैलाली क्षेत्र नम्बर २ बाट नेकपा एमालेका झपटबहादुर रावल निर्वाचित भएका छन्। रावलले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका मोहनसिंह राठौंरलाई १८ सय ४४ मतको अन्तरले हराएका हुन्।

हालै सार्वजनिक भएको अन्तिम मत परिणाममा रावलले  २५,१५७ मत पाए भने नेपाली कांग्रेसका राठौरले २३,३१३ मत पाए। यो सँगै एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिट जितेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.