सर्लाही ४ मा कांग्रेसका अमरेश विजयी

अमेरश कुमार सिंह


सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेदवार  अमरेशकुमार सिंह विजयी भएका छन्।

उनी १५३९ मतान्तरले विजयी भएका हुन्।

उनले २९६७५ मत पाएका छन् भने  राजपाका उम्मेदवार  राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभातर्फ ४ सिट भएको सर्लाहीमा यसपटक  कांग्रेसले  १ सिट मात्र जितेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.