सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहले अग्रता बढाएका छन्।
हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सिंहले २५०१६ मत ल्याएका छन् भने राजपा नेता राकेशकुमार मिश्रले २३ हजार ८ सय ७ मत ल्याएका छन्।
यो क्षेत्रमा सिंहको अग्रता १२०९ पुगेको छ।