समानुपातिकतर्फ कांग्रेस, एमाले र माओवादी दुई/दुई प्रदेशमा अगाडि


प्रदेशसभा समानुपातिकतर्फ मतपरिणाममा कांग्रेस, एमाले र माआवादी दुई–दई प्रदेशमा अगाडि प्रतिनिधिसभा तथा प्रदेश सभा मत परिणाम आउने क्रम जारी छ। समानुपातिकतर्फ भने मिश्रित मत परिणाम देखिएको छ।

प्रदेश नम्बर १ र ३ मा नेकपा एमाले अगाडि रहेको छ। प्रदेश ४ र ७ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।

प्रदेश ५ र ६ मा माओवादी केन्द्र अगाडि रहँदा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि छ।

हेर्नुुस प्रदेशसभाको समानुपाति मत परिणाम

प्रदेश १
अहिले गणना भएको मतः १८७५८२

एमालेः ८१५३७

नेपाली कांग्रेसः ५८६९०

माओवादी केन्द्र्रः २६७४४

संघीय समाजवादी फोरमः ५७२०

राप्रपा प्रजातान्त्रिकः ४०१६
अन्य १०८७५

प्रदेश २
अहिलेसम्म गणना भएको मत ः ५१७६४

राजपाः २२६०९

नेपाली कांग्रेसः २०३२७
एमालेः ५२७५

संघीय समाजवादी फोरमः १००९

माओवादी केन्द्रः ८२३

अन्यः १७२१

प्रदेश ३

अहिलेसम्म गणना भएको मतः ११६२०१

एमालेः ४०८८२

नेपाल कांग्रेसः ३१५६६

माओवादी केन्द्रः १७०७३

विवेकशील साझाः १०९२८

नयाँ शक्ति नेपालः ६९२७
अन्यः ८८२५

प्रदेश ४
अहिलेसम्म गणना भएको मतः ८८५४९

नेपाली कांग्रेसः ३२१४९

एमालेः ३०७५४

माओवादी केन्द्रः १४८३४

राष्ट्रिय जनमोर्चाः २८२४

अन्यः ३८३३

प्रदेश ५
अहिलेसम्म गणना भएको मतः ६०९६९

माओवादी केन्द्रः १८८३३

कांग्रेसः १६३७५

एमालेः १६१२५
संघीय समाजवादी फोरमः ५४७२

विवेकशील साझाः ९६८

प्रदेश ६
अहिलेसम्म गणना भएको मत ः १२०५६२

माओवादी केन्द्रः ४३३७२

कांग्रेसः ३५९३०

एमालेः ३२९४६

राप्रपाः १९९३

राप्रपा प्रजातान्त्रिकः १३०९

अन्यः ५०१२

प्रदेश ७
अहिलेसम्म गणना भएको मतः २४३७७०

कांग्रेसः १०२२३९

एमालेः ९२०५७

माओवादी केन्द्रः ४१०७८

राप्रपाः ४६८३

विवेकशील साझाः ७४५

अन्यः २९६८

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.