प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये राजपाले नेपालले अहिले बिहान साढे १ बजेसम्म ५ स्थानमा विजय हाशिल गरेको छ भने बाँकी रहेका ३७ मध्ये ७ स्थानमा अग्रता लिएको छ।
जम्मा:- ५
धनुषा:-क्षेत्र नं. ३ राजेन्द्र महतो (३०,७४२)
रौतहट:-क्षेत्र नं. १ अनिल कुमार झा (२१,४७२)
बारा :-क्षेत्र नं. ४ एकवाल मियाँ (२२,२७५)
सप्तरी:-क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी (२२,५८४)
सर्लाही :-क्षेत्र नं. २ महिन्द्र राय यादव (२९,१९१)
कैलाली:-क्षेत्र नं. १ रेशम लाल चौधरी (११,८३४)
महोत्तरी :-क्षेत्र नं. २ शरत सिंह भण्डारी (१३,१०८)
महोत्तरी :-क्षेत्र नं. ३ महन्थ ठाकुर (१४,५२८)
सर्लाही :-क्षेत्र नं. १ प्रमोद साह (७,१७६)
सर्लाही :-क्षेत्र नं. ४ राकेश कुमार मिश्र (११,००७)
पर्सा:-क्षेत्र नं. ४ लक्ष्मण लाल कर्ण (५,२५६)
सिराहा:-क्षेत्र नं. ४ राज किशोर यादव (१८,०२६)