यी हुन् राजपाले जितेका ५ र अग्रता लिएका ७ स्थान


प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये राजपाले नेपालले अहिले बिहान साढे १ बजेसम्म ५ स्थानमा विजय हाशिल गरेको छ भने बाँकी रहेका ३७ मध्ये ७ स्थानमा अग्रता लिएको छ।

जम्मा:- ५

धनुषा:-क्षेत्र नं. ३         राजेन्द्र महतो (३०,७४२)

रौतहट:-क्षेत्र नं. १        अनिल कुमार झा (२१,४७२)

बारा :-क्षेत्र नं. ४          एक‍वाल मियाँ (२२,२७५)

सप्तरी:-क्षेत्र नं. ३         चन्द्रकान्त चौधरी (२२,५८४)

सर्लाही :-क्षेत्र नं. २      महिन्द्र राय यादव (२९,१९१)

 

कैलाली:-क्षेत्र नं. १      रेशम लाल चौधरी (११,८३४)

महोत्तरी :-क्षेत्र नं. २     शरत सिंह भण्डारी (१३,१०८)

महोत्तरी :-क्षेत्र नं. ३     महन्थ ठाकुर (१४,५२८)

सर्लाही :-क्षेत्र नं. १      प्रमोद साह (७,१७६)

सर्लाही :-क्षेत्र नं. ४      राकेश कुमार मिश्र (११,००७)

पर्सा:-क्षेत्र नं. ४   लक्ष्मण लाल कर्ण (५,२५६)

सिराहा:-क्षेत्र नं. ४       राज किशोर यादव (१८,०२६)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.