यी हुन् संघीय समाजवादी फोरमले जितेका ६ स्थान


प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये संघीय समाजवादी फोरम नेपालले अहिले बिहान २ बजेसम्म ६ स्थानमा विजय हाशिल गरेको छ भने बाँकी रहेका ३७ मध्ये २ स्थानमा अग्रता लिएको छ।

  1. बाँके:-क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई (२१,५७६)
  2. सप्तरी:-क्षेत्र नं. १ डा.सुर्य नारायण यादव (२१,७१२)
  3. सप्तरी:-क्षेत्र नं. २ उपेन्द्र यादव (२१,६२०)
  4. बारा :-क्षेत्र नं. २ रामसहाय प्रसाद यादव (२८,९८५)
  5. बारा :-क्षेत्र नं. ३ रामवावु कुमार यादव (२१,३३६)
  6. पर्सा:-क्षेत्र नं. १ प्रदिप यादव (२१,१३२)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.