यी हुन् माओवादी केन्द्रले जितेका २७ प्रतिनिधि सभा


२६५ स्थानीय तह मध्ये वाम गठबन्धनको माओवादी केन्द्रले सोमबार बिहान १ बजेसम्म २७ स्थानमा जित हात पारेको छ। अझै ८ स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ।

यी हुन् माओवादी केन्द्रले जितेका २७ प्रतिनिधि सभा

  1. झापा:-क्षेत्र नं. १                  सुरेन्द्र कुमार कार्की (३६,१७३)
  2. भोजपुर:-क्षेत्र नं. १               सुदन किराती (३४,३९४)
  3. मोरङ:-क्षेत्र नं. ४                 अमन लाल मोदी (३३,५२९)
  4. मोरङ:-क्षेत्र नं. ५                 शिव कुमार मंडल (केवट) (२२,९४५)
  5. सोलुखुम्बु:-क्षेत्र नं. १           हेम कुमार राई (२०,७४७)
  6. उदयपुर:-क्षेत्र नं. २               सुरेश कुमार राई (२२,५५१)
  7. कैलाली:-क्षेत्र नं. ३             गौरी शंकर चौधरी (२४,८६२)
  8. कैलाली:-क्षेत्र नं. ४             लेख राज भट्ट (२७,५४४)
  9. जुम्ला:-क्षेत्र नं. १                 गजेन्द्र बहादुर महत (२२,१७३)
  10. कालिकोट:-क्षेत्र नं. १          दुर्ग बहादुर रावत (२१,११२)
  11. जाजरकोट:-क्षेत्र नं. १           शक्ति बहादुर वस्नेत (३२,२८९)
  12. रुकुम ६ :-क्षेत्र नं. १             जनार्दन शर्मा (३४,४०२)
  13. कपिलवस्तु:-क्षेत्र नं. १         चक्रपाणी खनाल (२९,७९९)
  14. रुकुम:-क्षेत्र नं. १                  कमला रोका (१६,९३४)
  15. रोल्पा:-क्षेत्र नं. १                 बर्षमान पुन (४०,६४७)
  16. दाङ:-क्षेत्र नं. २                   कृष्‍ण बहादुर महरा (४०,०४२)
  17. बाँके:-क्षेत्र नं. १                  महेश्‍वर जंग गहतराज (अथक) (३१,१७३)
  18. गोरखा:-क्षेत्र नं. १                हरि राज अधिकारी (२९,८६०)
  19. लम्जुङ्ग:-क्षेत्र नं. १             देव प्रसाद गुरुङ (३९,४६८)
  20. बाग्लुङ:-क्षेत्र नं. २               देवेन्द्र पौडेल (२८,८२७)
  21. रामेछाप:-क्षेत्र नं. १              श्याम कुमार श्रेष्‍ठ (४१,७९९)
  22. सिन्धुली:-क्षेत्र नं. २             हरिवोल प्रसाद गजुरेल (३०,१७९)
  23. नुवाकोट:-क्षेत्र नं. १             हित बहादुर तामाङ (३६,४७३)
  24. ललितपुर:-क्षेत्र नं. ३            पम्फा भुसाल (२४,०३६)
  25. काभ्रेपलान्चोक:-क्षेत्र नं. १   गंगा बहादुर तामाङ (४३,६३१)
  26. सिन्धुपाल्चोक:-क्षेत्र नं. १     अग्नि प्रसाद सापकोटा (४०,५०४)
  27. रौतहट:-क्षेत्र नं. ३                प्रभु साह (२७,७९९)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.