नेकपा एमालेले २६५ प्रतिनिधि सभा मध्ये अहिलेसम्म ७० स्थानमा जित हात पारेको छ। बाँकी रहेका स्थान मध्ये अझै ९ स्थानमा अग्रता बनाएको छ। हेर्नुहोस् कहाँ कहाँ अग्रता लिएको छ।
यी हुन् एमालेले अग्रता लिएका ९ स्थान
उदयपुर १मञ्जु चौधरी २७०९३
डा. नारायण खड्का २७०२०
संखुवासभाराजेन्द्र गौतम २२७४२
दीपक खड्का २१६५६
सुनसरी- ३भगवती चौधरी २३१०३
विजयकुमार गच्छदार २२२४९
धनुषा-४रघुवीर महासेठ १८१९०
महाजन यादव १५९१३
महेन्द्र यादव १५७०७
काभ्रे-२गोकुलप्रसाद वाँस्कोटा ४०९६९
मधुप्रसाद आचार्य २८८११
कञ्चनपुर-२नरबहादुर धामी ३३२२०
नारायणप्रकाश साउद २४८९३
कञ्चनपुर- ३ दीपकप्रकाश भट्ट १७०८८
रमेश लेखक १६७८८
कैलाली-२झपटबहादुर रावल ६५५५
मोहनसिंह राठौर ४२४६
डोटीप्रेमबहादुर आले २९१९६
वीरबहादुर बलायर २७९६२