प्राधिकरणका पूर्व सिइओ पोखरेललाई पराजित गर्दै जनमोर्चाकी पौडेल विजयी


प्युठानमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

उनले ४७ हजार ५ सय १४ मत ल्याइन् भने कांग्रेस उम्मेदवार राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले ३१, २८६ मत पाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.