डन गणेश लामा पराजित


काभ्रे निर्वाचन क्षेत्र १ को ‘ख’ बाट नेपाली कांग्रेसका लागि उम्मेदवारी दिएका गणेश लामा एमालेका चन्द्र लामासँग पराजित भएका छन् ।

एमाले सम्बद्ध युवा संघका उपाध्यक्षसमेत रहेका चन्द्र लामाले २४ हजार ४४७ मत प्राप्त गरि विजयी हुँदा निकटतम प्रतिस्पर्धी गणेश लामाले २० हजार २७० मत प्राप्त गरे ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.