अछाम १ बाट भीम रावल विजयी


अछाम  १ बाट प्रतिनिधि सभाका लागि एमालेका भीम रावल विजयी भएक छन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार रावलले २४८८३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमरा स्वारले १७ हजार ७१९ मत ल्याए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.