कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मतले हराउँदै राजेन्द्र लिङ्देन विजयी


झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी भएका छन्।

सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले३१ हजार १ ५९ मत ल्याए भने वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.