प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो चरण र दोस्रो चरणको पनि प्रारम्भिक र अन्तिम मत परिणाम पनि आउने क्रम जारी छ। जस अन्तर्गत बाम गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडि देखिएका छन् भने विजयी भएका तर्फ पनि बामकै उम्मेदवारहरुको संख्या बढी छ ।
प्रारम्भिक मत परिणाम अनुसार काँग्रेस मतको अवस्था निकै पछाडि देखिएको छ भने बाम गठबन्धनका उम्मेदवारहरु निकै अगाडि देखिएका छन्। आइतबर बिहान ११ बजेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वारहरू १२ स्थानमा अगाडि छन्।
यी हुन् कांग्रेसले अग्रता लिएका स्थानहरू सुनसरी क्षेत्र नम्बर २सिताराम महतो २०१५३
डम्बरू सुवेदी (माओवादी केन्द्र-१६,८५४
सुनसरी:-क्षेत्र नं. ४ज्ञानेन्द्र बहादुर कार्की (२१,७८३)
रमेश श्रेष्ठ- एमाले (१७०१५)
उदयपुर:- क्षेत्र नं. १डा. नारायण खड्का (१५,२६९)
मञ्जुकुमारी चौधरी (एमाले- १५०३३)
पर्सा क्षेत्र नम्बर २अजयकुमार चौरसिया- १०३६९
विमल प्रसाद श्रीवास्तव- १०१७५
रौतहट क्षेत्र नम्बर ४देवप्रसाद तिमल्सिना-११७२४
बंशिधर मिश्र-१००३२
नवलपरासी क्षेत्र नम्बर १शशांक कोइराला- २६६५८
भविसोर पराजुली (माओवादी केन्द्र)-२१८००
नवलपरासी- २विष्णुकमार कार्की- २५६४१
तिलबहादुर महत- २३८९०
नवलपरासी (पश्चिम)- २ देवेन्द्र राज कंडेल -१४९९८
घनश्याम यादव-माओवादी केन्द्र-१०२८४
बर्दिया क्षेत्र नम्बर १संजय कुमार गौतम- ३९४४५
वामदेव गौतम (नेपाल कम्युनिष्ट पार्टी) -37155
सिराहा क्षेत्र नम्बर १प्रदिप गिरी -१४७९०
गंगा प्रसाद यादव - नेपाल कम्युनिष्ट पार्टी (एमाले)- १२०५५
सप्तरी क्षेत्र नम्बर ४तेजुलाल चौधरी-११२६५
मृगेन्द्र कुमार सिंह यादव (राष्ट्रिय जनता पार्टी नेपाल)- ८५१२
मो. इस्लाम (नेपाल कम्युनिष्ट पार्टी (एमाले)-७७४९