भक्तपुर १ मा नेमकिपाका सुवालको अग्रता कायमै


भक्तपुर क्षेत्र नं.–१ मा प्रतिनिधिसभा सदस्यका लगि नेमकिपाको अग्रता कायमै छ।

पछिल्लो परिणामअनुसार नेमकिपाका प्रेम सुवालले  १४ हजार ५३ मत ल्याएका छन्। यस्तै कांग्रेसका बाबुराजा जोशीले ९ हजार ३७८ मत ल्याएका छन् भने वाम गठबन्धनतर्फ माओवादीका मिलन सुवालले ८ हजार १४८ मत पाएका छन्।

प्रदेशसभातर्फ यस्तो छ पछिल्लो परिणाम

भक्तपुरसभा १. क

मादल : २५९९

रुख : ५६६६

सुर्य : ७९१६

प्रदेश सभा १.ख

मादल : ११३८७

रुख : २५६७

हसिया हथौडा : ३३७८

क्षेत्र नं.–२ को परिणाम यसअघिनै आइसकेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जितेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.