प्रदीप गिरिले बढाए मतान्तर


नेपाली कांग्रेसका उम्मेदवार प्रदीप गिरिले सिरहा–१ मा मतान्तर बढाएका छन्।

पछिल्लो मत परिणामअनुसार गिरिले १३ हजार ४ सय १७ मत १७ मत पाएका छन् भने एमालेका गंगाप्रसाद यादवले १० हजार ६ सय ४६ मत पाएका छन्।

मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.