सिन्धुली–२ मा माओवादीका गजुरेल विजयी


सिन्धुली २ को प्रतिनिधि सभामा माओवादी केन्द्रका हरिबोल गजुरेल विजयी भएका छन्। अन्तिम मतपरिणाममा गजुरेलले ३० हजार १ सय ७९ मत ल्याए। उनका प्रतिष्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १ सय ७२ मत पाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.