कास्की क्षेत्र नम्बर १ ख मा मनबहादुर गुरुङ विजयी 


कास्की क्षेत्र नम्बर १ ख मा बाम गठबन्धनका मनबहादुर गुरुङ विजयी भएका छन्।

उनी नेपाली कांग्रेसका कृष्ण केसीलाई हराउँदै विजयी भएका हुन्।

मनबहादुर गुरुङले कास्की कांग्रेसका सभापति समेत रहेका केसीलाई हराएका हुन्। उनले ४ हजार १ सय ४७ मतले विजयी भएका हुन्। मनबहादुर १७ हजार २ सय ४७ मत ल्याए भने केसीले १३ हजार १ सय २ मत प्राप्त गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.