तनहुँमा रामचन्द्र पौडेल ४ हजार मतले पछाडि


तनहुँमा क्षेत्र नम्बर १ मा कांग्रेस नेता रामचन्द्र पौडेल ४ हजार मतले पछाडि परेका छन्।  प्राप्त पछिल्लो मतपरिणाममा उनले १६६३१ मत ल्याएका छन्।

उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठ २०२०१ मत ल्याउँदै  अग्रता लिइरहेका छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.