आरजु १ हजार मतले पछाडि

कैलाली–५ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.आरजु राणा देउवा चुनाव प्रचारप्रसारका क्रममा धनगढी उपमहानगरपालिका—३ की एक सय बर्षीया वृद्धासँग अँकमाल गर्दै । तस्बिर: सिद्धराज भट्ट/रासस


कैलाली क्षेत्र नम्बर -५ मा वाम गठबन्धनका नारदमुनि रानाले सुरूआती अग्रता बढाएका छन्।  पछिल्लो मतपरिणाम अनुसार रानाले  १२८२३ मत ल्याएका छन्।

कांग्रेस उम्मेदवार आरजु देउवा राणा देउवा १ हजार मतले पछाडि परेका छन्। आरजुले ११७१९ मत पाएकी छिन्। मतगणना जारी छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.