कास्कीमा रवीन्द्र अधिकारी तेस्रो पटक विजयी


एमाले नेता रवीन्द्र अधिकारी कास्कीबाट तेस्रो पटक निर्वाचित भएका छन्।

कास्की २ बाट उम्मेदवार बनेका अधिकारी २७२०७ मत पाएर विजयी भएका हुन्। उनका प्रतिष्पर्धी कांग्रेसका देवराज चालिसे १८६६१ मत पाए।

अधिकारी कास्कीमा यसअघि दुई पटक निर्वाचित भएका थिए। उनले ०६४ र ७० सालको संविधान सभामा कास्की ३ मा विजयी भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.