मकवानपुरमा कमल थापा झन्डै तीन हजार मतले पछाडि

फाइल तस्बिर।


मकवानपुर १ मा आधा मत गन्दा वाम गठबन्धन अगाडि मकवानपुरमा आधा मत गन्दा वाम गठबन्धनका कृष्णप्रसाद दाहाल अगाडि रहेका छन्।

उनले २०५२० मत ल्याएका हुन् उनलाई पछ्याउँदै राप्रपाका कमल थापाले १७७१६ मत पाएका छन्।  मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.