लमजुङमा वाम गठबन्धनका देव गुरुङ विजयी


लमजुङमा वाम गठन्धनका देव गुरुङ विजयी भएका छन्। उनले ३१८८७ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीले २६३७४ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.