कास्कीमा कांग्रेसले खाता खोल्यो, प्रदेश सभा विन्दु थापा विजयी 


कास्कीको प्रदेशसभा २ ख मा  नेपाली कांग्रेस उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन्।

थापाले निकटतम् प्रतिष्पर्धी वाम गठबन्धनबाट उम्मेदवार बनेका माअओवादी केन्द्रका नेता राजकाजी गुरुङलाई करिब ८ सय बढीले मतले हराएका हुन्।

थापाले १० हजार ७ सय २६ मत पाउँदा गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.