देउवा दोब्बर मतले अगाडि


डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा दोब्बर मतान्तरले अगाडि भएका छन्।

उनले १२५१४ मत ल्याएका छन्। उनलाई पछ्याउँदै वाम गठवन्धनका खगराज भट्टले ७३३० मत पाएका छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.