मकवानपुर क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार राप्रपा अध्यक्ष कमल थापाले विपक्षीसँगको अग्रता छोट्याएका छन्।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार थापाले १२८०८ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्णप्रसाद दाहाल१३३८७ मत ल्याएर अग्रता लिइरहेका छन्।