प्रचण्डले अग्रता बढाए


वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करीब १४ सय मतान्तरले अगाडि बढेका छन्।

चितवन क्षेत्र नम्बर तीनका उम्मेद्वार उनले ३ हजार  ६ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी विक्रम पाण्डेले २२ सय ६० मत ल्याएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.