विजय गच्छदार हजार मतले पछि परे


सुनसरी क्षेत्र नम्बर ३ मा विजयकुमार गछदार करिब १ हजार मतले पछि परेका छन्।

हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेकी भगवती चौधरीले ३३४५ मत ल्याएर अगाडि बढिरहेकी छन्। उनलाई गच्छदारले २४३६ मत ल्याएर पछ्याइरेका निर्वाचन अधिकृत शशी राईले जानकारी दिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.