प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि


प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन्। डडेल्धुरा प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले दोब्बर मतले अग्रता लिएका छन्।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार देउवाले ३ हजार १ सय ९२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवार खगराज भट्टले १ हजार ६ सय ३४ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.