भक्तपुर २ मा महेश बस्नेत दोब्बर मतले अगाडि


भक्तपुर २ मा बामगठबन्धनका उम्मेदवार महेश बस्नेत दोब्बर मतले अगाडि बढेका छन्।

बस्नेतले ४९२० मत ल्याउँदा नेपाली कांग्रेसका दमननाथ ढुंगानाले २४००

मत ल्याएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.