झापाका पाँचै क्षेत्रमा वाम गठबन्धन अगाडि


५ क्षेत्र रहेको झापामा वामगठवन्धनका उम्मेद्वारले यो समाचार तयार पार्दासम्म अग्रता कायम गरेका छन्। पछिल्लो अपडेटको आधारमा झापाको मत परिणाम यस प्रकार रहेका छ ।

क्षेत्र नम्बर १

सुरेन्द्र (राम) कार्की (माओवादी केन्द्र)  ५०५४

विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस)- ५११६

झापा क्षेत्र नं. २

पवित्रा निरौला खरेल(नेकपा एमाले)-१३०९

उद्धव थापा (नेपाली कांग्रेस)-१०२८

झापा क्षेत्र नं. ३

राजेन्द्र लिङ्देन (राप्रपा) १२९९

कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस) ६७५

झापा क्षेत्र नं. ४

एल. पी साँवा (लिम्बू) (एमाले) २२७९

देउमान थेवे (नेपाली कांग्रेस) १४०२

झापा क्षेत्र नं. ५

केपी शर्मा ओली (एमाले)- ४१४९

खगेन्द्र अधिकारी (कांग्रेस)-२०८४

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.