सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका शेरबहादुर तामाङले अग्रता बढाएका छन्। उनले १९९८५ मत ल्याएका छन् भने राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणाले १६ हजार २ सय ८५ मत ल्याएका छन्।
यस्तै सिन्धुपाल्चोककै क्षेत्र नम्बर १ मा माओवादीका अग्नी सापकोटाले अग्रता बढाएका छन्।
सापकोटाले २० हजार ८ सय २४ मत ल्याउँदा कांग्रेसका मोहन बस्नेत १६ हजार ७ सय ५५ मत ल्याएका छन्।