रुपन्देहीको क्षेत्र नम्बर ३ मा ‘हेभीवेट’ उम्मेदवारलाई उछिन्दै यादव

रुपन्देहीको क्षेत्र नम्बर ३ मा ‘हेभीवेट’ उम्मेदवारलाई उछिन्दै यादव


रुपन्देहीको क्षेत्र नम्बर ३ मा संघीय समाजवादी फोरमका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्।

दुई ‘हेभीवेट’ उम्मेदवारलाई पछाडि पार्दै उनी अगाडि बढेका हुन्।

संघीय समाजवादी फोरम नेपालका उम्मेदवार महेन्द्र यादवले ९०६ मत प्राप्त गरेका छन्। त्यसैगरी, राप्रपा प्रजातान्त्रिकका दीपक बोहोराले ७ सय ९५ मत ल्याएका छन्। त्यस्तै एमालेका  धनश्याम भुसालले  ७ सय ३९ मत प्राप्त गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.