विक्रम पाण्डेले उछिने प्रचण्डलाई


चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछाडि परेका छन्।

ताजा मतअनुसार विक्रम पाण्डेले २ सय ७६ मत ल्याउँदै प्रचण्डलाई उछिनेका छन्। प्रचण्डको १ सय ८६ मत छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.