कमल थापाको अग्रता

कमल थापाको अग्रता

फाइल तस्बिर।


मकवानपुरको क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापाले सुरूवाती अग्रता कायम गरेका छन्।

प्रारम्भिक मत परिणाम अनुसार राप्रपाका कमल थापाले ५ सय १३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका कृष्ण दाहालले ४ सय ८४ मत प्राप्‍त गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.