हुम्लाको प्रदेशसभामा एमाले उम्मेदवार विजयी

हुम्लाको प्रदेशसभामा एमाले उम्मेदवार विजयी


हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् ।

उनले ७ हजार १ सय ५८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.