६ वटा क्षेत्र रहेको मोरङ जिल्लाको क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका तर्फबाट शिवकुमार मण्डलले सुरूवाती अग्रता लिएका छन्। उनले १५३० मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका अमृत अर्यालले १३६५ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार संघीय समाजवादी फोरमा राजकुमार यादवले १०३५ मत ल्याएका छन्।