झापामा फेरि पछि परे विश्वप्रकाश

झापामा फेरि पछि परे विश्वप्रकाश


झापा निर्वाचन क्षेत्र नम्बर १ को २४३३ मत गणना हुँदा बाम गठवन्धनका उम्मेद्धार शुरेन्द्र कार्की १०५ मतले अगाडि छन्।

उनले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई १०५ मतले पछि पारेका छन्।

पछिल्लो मत परिणाम अनुसार वाम गठवन्धनका कार्कीले ११९० मत पाएका छन् भने नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १०८५ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.