मोरङका तीन क्षेत्रमा एमाले, २ मा कांग्रेसको अग्रता

मोरङका तीन क्षेत्रमा एमाले, २ मा कांग्रेसको अग्रता


६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ४ वटामा संयुक्त वाम गठबन्धनले अग्रता लिएको छ। एउटामा कांग्रेसको अग्रता छ भने एउटामा प्रारम्भिक नतिजा पनि आउन बाँकी छ।

मुख्य निर्वाचन कार्यालयका अनुसार

मोरङ क्षेत्र नम्बर १

घनश्याम खतिवडा- एमाले ३२८४

डिगबहादुर लिम्बु- ३०७७

मोरङ क्षेत्र नम्बर २

मिनेन्द्र रिजाल- २३०३

ऋषिकेश पोखरेलले-१९५५

क्षेत्र नम्बर ३

भानुभक्त ढकाल-२७३३

सुनिल शर्मा- २४००

क्षेत्र नम्बर ४

महेश आचार्य -३९९९

अमनलाल मोदी- २५८९

क्षेत्र नम्बर ६

लालबाबु पण्डित- २६२४

डा. शेखर कोइराला-२२८६

मोरङ क्षेत्र नम्बर ५

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.