ललितपुर ३ मा भुसालले अमात्यलाई उछिनिन्

ललितपुर ३ मा भुसालले अमात्यलाई उछिनिन्


ललितपुर क्षेत्र नम्बर ३ मा सुरूदेखि पछि पर्दै आएकी पम्फा भुसालले कांग्रेस उम्मेद्वारलाई उछिनेकी छन्। सार्वजनिक भएको मत परिणाम अनुसार भुसालले ८९६९ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका मदनबहादुर अमात्यले ८ हजार ७ सय ९३ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.