झापा क्षेत्र नम्बर १ मा राम कार्कीको सुरूवाती अग्रता


झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनले प्रारम्भिक अग्रता लिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले  ५५०मत ल्याउँदा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ४२७ मत ल्याएका छन्

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.