मोरङमा कसको कहाँ अग्रता

मोरङमा कसको कहाँ अग्रता


६ वटा क्षेत्र रहेको मोरङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। हामीलाई प्राप्त पछिल्लो परिणाम यस्तो छ।

मोरङ क्षेत्र नम्बर २

मिनेन्द्र रिजाल (कांग्रेस) – २३०३

ऋषिकेश पोखरेल (एमाले) – १९५५

मोरङ क्षेत्र नम्बर ३

भानुभक्त ढकाल (एमाले) – ९३२

सुनिल शर्मा (कांग्रेस) – ८२७

मोरङ क्षेत्र नम्बर ६

लालबाबु पण्डित (एमाले) – २६२४

शेखर कोइराला (कांग्रेस) – २२८६

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.