६ वटा क्षेत्र रहेको मोरङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। हामीलाई प्राप्त पछिल्लो परिणाम यस्तो छ।
मोरङ क्षेत्र नम्बर २मिनेन्द्र रिजाल (कांग्रेस) – २३०३
ऋषिकेश पोखरेल (एमाले) – १९५५
मोरङ क्षेत्र नम्बर ३भानुभक्त ढकाल (एमाले) – ९३२
सुनिल शर्मा (कांग्रेस) – ८२७
मोरङ क्षेत्र नम्बर ६लालबाबु पण्डित (एमाले) – २६२४
शेखर कोइराला (कांग्रेस) – २२८६